Posted by: hetterika!! July 24, 2007
Login in to Rate this Post:
0
?
लौ गाम्लेहरु, एउटा काम गरुम है: म नम्बर हरु लेख्छु, जोड्दै जाम, उत्तर भन्दै जाम, मुखेले जोड्ने हो क्याल्कुलेटर प्रयोग गर्न पाईने छैन।
1000 बाट सुरु गरुम,
त्यसमा 40 जोडुम, कति भो?
त्यसमा 1000 जोडुम, कति भो?
त्यसमा 30 जोडुम, कति भो?
त्यसमा 1000 जोडुम, कति भो?
त्यसमा 20 जोडुम, कति भो?
त्यसमा 1000 जोडुम, कति भो?
त्यसमा 10 जोडुम, कति भो?
नढाँटिकन भनुम कति निस्क्यो उत्तर?