Posted by: chipledhunga July 24, 2007
Login in to Rate this Post:
0
?
जिन्दगी बियरको फिज हो साथी
के बिसाउनु ब्यर्थैको झिझ हो साथी
सुरीमा झ्याप के हेर्छौ टिप्लु
गन र पोइन्ट भाई तिर है टिप्लु