Posted by: hetterika!! July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हैन म नै फुन अरेर भनुम भन्दै थें, यो हप्ता त जसरी भा नि आउछु भनेको। खै देलान जस्तो छैन, अर्को हप्ता नै होला जस्तो छ। क्यार्नु दुनियाले आफू मावली गाको देखीसहन नसकेसी यस्तै हुदो रैछ!!
Read Full Discussion Thread for this article