Posted by: world_map July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ए मक्करे, सोरी मेरो जिभ्रो चिप्लिएछ, आइ मीन औंला चिप्लिएछ, परीमिती लेख्नु पर्ने अन्यथा हुन गएछ, तारेमाम्। कुमलवा ज्यू, आज कफि खुवाउने, भोलि अन्तर्वाता सुनाउने? बरू मलाइ त कफि भन्दा अन्तर्वाता नै पिउन मन लाग्यो, आइ मीन सुन्न।
Read Full Discussion Thread for this article