Posted by: Birkhe_Maila July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ए भान्जो साँच्चि एउडो कुरो फुनाँ सोध्नु पर्ने हो हुन त अइले नै सम्झेँ क्यार्नु? मावलि गाउँ कहिले आउने भइस? अर्को हप्ता हो? तेइ त कुम्लेले कुरायो, अरु कुरा गर्ने जाँगर नै हरायो, तारेमाम्।
Read Full Discussion Thread for this article