Posted by: Deep July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आफ्ना गोरेटो थुकेर छोडीयो आफन्तलाइ गरीब भनियो तिनै गोरेटो सम्झियो बिरक्तियो उनै आफन्त खोज्यो छटपटायो आउन त आइयो खै तर यस्तै भो सम्झिनेलाई बिर्सिइयो बिर्सिनीलाइ सम्झिइयो नेपाली सस्तैमा बेचेर आइयो अमेरिकन किन्न महङ्गो भैगो आउन त आइयो खै तर यस्तै भो गर्नु गरेर अमेरिकन नागरीक त भैयो "झ्याक्ने बिदेशी" भन्या सुन्यो भडकियो नेपालमा अमेरिकन भैयो अमेरिकामा मेक्सिकन भैयो आउन त आइयो खै तर यस्तै भो मेरी बास्सै।
Read Full Discussion Thread for this article