Posted by: Rahuldai July 24, 2007
Login in to Rate this Post:
0
?
बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाओस्
यी हातले सधै भरि नेपाल लेख्न पाओस्।
तारेमाम गाम्लेहरु! के छ ताअाअाअा?
ग्वाँचे, ठुली, हरी, सानोकान्छा सबैमा मंगलबारे जदौ। तारेमाम्।