Posted by: himaliketo July 24, 2007
हिमालि स्वर्-हरु 3rd Episode
Login in to Rate this Post:     0       ?        
नमस्ते हिमालि स्वर्-हरुमा स्वागत छ।यो हिमालि स्वर्-हरुको तेस्रो भाग हो।कार्यक्रम को बारेमा सुझाब, सल्लाह,रचना र हिमालि स्वर्-हरुको साप्ताहिक बिषय मा आफ्नो बिचार फोन २०६ २०२ १८०१ मा फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। कार्यक्रम सुन्न तल को सानो हरियो बट्न थिच्नुहोला। हिमाली स्वर्-हरु सुन्नुहोस् आफ्नो आवाज संसारलाई सुनाउनु होस्। न्यूयोर्क शहर बाट तपाईं सम्म! कार्यक्रम सुन्नु भएकोमा धन्यबाद!
Click here to get your own player.

Read Full Discussion Thread for this article