Posted by: world_map July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज दिनभरि साह्रै बिजी भएर व्यस्त भैयो, त्यसैले चियाउनसम्म नि पाइएन। रमाइलो भा'रैछ। अनि परिधि ‍= Circumference भन्या रैछन्, त्यो नि ठीक त छ, तर बढी ठीक चैं मलाइ परिधि = Perimeter जस्तो लाग्छ। हो कि हैन विचार गरिपाउँ जिम्मी बूढा!
Read Full Discussion Thread for this article