Posted by: chanaa_tarkaari July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
मन त घर् तिरै जाम् जाम् भन्छ क्यारे कहाँ बन तिर जानु? आफुलाइ त बन तिर जाने रहर पटक्कै छैन ठुल्दाइ । फिरि ह्वाँ कुखुराको सातु र तीनपाने सर्बत खाने कुरो अर्दैछन ह्यान्सि हरी र पर्वते बाजे, हाउँरो नि मुखाँ पानी आओ के रे अब त घरतिरै जान परो जस्स छ के रे
Read Full Discussion Thread for this article