Posted by: ramprasadneupane July 23, 2007
Rame ko america anubhabblog.
Login in to Rate this Post:     0       ?        
आदर्णीय पाठक ज्युहरु हेर त दङ पर्या ! monday को दीन कसै ले ज्यु भन्दिए कस्तो हुन्छ त्यो त मलाई थाहा छ, त्यै भएर भन्द्या हो रे के ! तपाईं हरु ले एत्ती बीध्न माया गर्नु हुने रहेछ, थाहा पाउदा खुशी लाग्या छ, हौशला नी ब्ढ्या छ ! यौटा मात्रै दु:ख छ भन्या ! यो रश्व इ-कार चाँही आएन , दिर्घ हुने रछ ! यही दिर्घ लेखया हेर्नुस् त "द् री घ" भा छ .... हुनु पर्ने चाँही "दी र् घ" हो नी ! लौ न एस्सो गुरु थाप्न पाएनी हुन्थ्यो हो ! अली मजा आउंथ्यो यार। "घण्टा के लेख्यो एस्ले यहाँ" भनेर गाली गर्नु को साटो, "लौ मुजी (ल हेर त) मुजी लेख्दा चाँही ठीक हुने रछ) यसरी लेख्" भन्नु परो ! उही saddy उर्फ दुखी Ronnie www.rameko.wordpress.com
Read Full Discussion Thread for this article