Posted by: ritthe July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
अरे ओ मदनवा, तिम्रो मात्र होइन नि हाम्रो पनि आँखा तिर्मिर तिर्मिर गरिलियो । त चौतारी मा लेख्दा लेख्दा हुनु पर्ने आ ठुलि ले त काम गर्दा गर्दा लेखिहालेछ। त हेर्देइ गर गल्ती भयो माफ पाउ भनेर लेख्छ जो ऊस्ले अहिले तुरत्तै . त ऊ राहुलवा ले त के के भनिलिन्छ रे । हामी बहुरुपिया त छैन । त पता छैन ऊ कता बाट हामीलाई बहुरुपिया देखेछ । त कूरो जो परेछ । हामी पर्‍यो ऊ समस्तिपुर मामा घर आ भक्तपुर बुवा घर त भाषा त नेपालि बोलिलिन्छु तर जो छ नि कैले कही ऊ आप्नो गाम को बोली अैहाल्छ
Read Full Discussion Thread for this article