Posted by: Juggy July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
नियमापत्ति नियमापत्ति!! उपरोक्त सम्बन्धमा यो चौतारीका बुज्रक ठानिने (तर बास्तबिकता अझै पत्ता नलागेका) , हरितालिकेको मामा निशेको बाजे श्री बिर्खे भनेर चिनिने यो गाउँको जिम्मालले मिती २०६४ स्रावन ७ गते (नवमि) को दिन मैले जितेको पुरस्कार अरुलाइ बाँडेर धाँधली गरेको हुनाले याहि निवेदन मार्फत उच्चस्तरिय जाँचभुज आयोग गठन गरि पाउँ भनि सम्बन्धित सबैमा यो निबेदन चढाउछु। भवदिय, जग्गे भनेर चिनिने जोगि।
Read Full Discussion Thread for this article