Posted by: Birkhe_Maila July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हाहाहा मकरेले मिलायो! मैले रिट्ठेलाई अर्धव्यास( radius) मिलाएकोमा भनेको हो॥ ल जे होस दोश्रो प्रयासमा सम्पुर्ण प्रश्नको उत्तर दिएर मकरतन्त्रजीले एउटा मात्र हैन ३ वटै पुस्तक जित्न सफल हुनु भएको छ।
Read Full Discussion Thread for this article