Posted by: Birkhe_Maila July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, मकरे र जोगिलाई भाग लिएकोमा धन्यवाद्, धेरै नै मिलेको छ, शायद पुरस्कार तपाइँकै नै हो। ठुल्दाई र भान्जोलाई पनि धन्यवाद दोश्रो प्रयासको लागि। भाष्कर निस्तेज नेत्रपटल काँच मिलाएकोमा जोगिलाई बिशेष धन्यवाद् र साथै भान्जो र ठुल्दाईलाइ पनि। सम्पुर्ण प्रतियोगिहरुले मेरो उत्तर ठिक छ भनेर 'लक' गर्न पाउँछन र साथै फेरि प्रयास गर्न पाउने छन लाइफ लाइन जति मन लाग्यो त्यति लिएर। याद गर्नुहोस , भागवत गिता, आयुर्वेदको पुस्तक र कोकशास्त्रको पुस्तक तपाइँको हुन सक्छ! पुन: एक पटक रिभ्यु गर्ने कि? उत्तर एकैछिनमा! धन्यवाद्
Read Full Discussion Thread for this article