Posted by: hetterika!! July 23, 2007
Login in to Rate this Post:
0
?
मैले कोईशन पुरै ध्यान नदिएको रैछु, पहिलो रिभ्यू गरेसी,
१)अर्वुदरोग -- क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- चुना हालेर मोल्ने खैनी
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म: कप्लाक्क खा को
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- घाम छेक्ने कालो चश्मा
७)कर्कट र मकर रेखा -- २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु
८)परिधि र त्रिज्या - सर्कमफरेन्स र आर्च
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल, रेलको लिक, रेलको सिठ्ठी
१०)अभियन्ता -- ईन्जिनियर