Posted by: hetterika!! July 23, 2007
Login in to Rate this Post:
0
?
१)अर्वुदरोग -- क्यान्सर
२)स्वेत लम्ब धुम्र चुसिका -- चुरोट
३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका -- खैनी
४)अङ्गुस्टम समर्पयामि -- औंलोले ओठमा हाल्ने
५)मांसपिन्डम मुखम कप्ल्याक्कम -- म:म:
६)भाष्कर निस्तेज नेत्रपटल काँच -- चश्मा
७)कर्कट र मकर रेखा -- २३.५ उत्तरी र दक्षीणी अक्षांश रेखाहरु
८)परिधि र त्रिज्या - सर्कमफरेन्स र आर्च
९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र
-- रेल
१०)अभियन्ता -- ईन्जिनियर