Posted by: भउते July 22, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
कोही छैन जस्तो छ। अब फेरि रात कुर्नु छ होशमा सकिन्न रै'छ, बेहोशी मै सही, एक छिन यो सब भुल्नु छ। दामी छ अन्तरे !
Read Full Discussion Thread for this article