Posted by: MR_TRUTH July 22, 2007
Dalai Lama more popular than Pope.....
Login in to Rate this Post:     0       ?        
हैन यो सुमेधुले कुरा बुझ्या हुन् कि बुझ पचायका हुन् । राम्ररि पढ्नोस् त, कुरा जर्मनिको हो । पोप पनि जर्मनि मै जन्मेको तर त्याहा दलाइ लामा बढि पपुलर भयेको कुरा सान्दर्भिक नै हुन्छ । यो अ मेरिका को कुरा सन्सारको कुरा काहाबाट ल्याउनु भयेको हो कुन्नि ? फेरि दलाइ लामाको लोकप्रियता को कारण कमनिजम् भन्नु हुन्छ, के पोपको लोकप्रियता को कारण पनि त्यहि होइन र ? जे कारणहरुले जोसुकै लोकप्रिय होउन तर इतिहासलाइ उल्टो फरकौन सन्किन्छ र ? जे जस्तोले पपुलर् भए हुनदिनोस् न केको टाउको दुखाइ या चिनको इतिहास फेरि लेखम् । यद्धपि दलाइ लामाको बिषयमा ग्यानको कमि देखिन्छ, राजनिति त तपाइले पो सुरु गर्नु भये जस्तो लाग्यो । छोड्नोस् दलाइ लामाको खुट्टा तान्न, उनि नेपालि होइनन ।
Read Full Discussion Thread for this article