Posted by: hinduaatankari July 22, 2007
रु २०,००० मा ल्यापटप?????????????????
Login in to Rate this Post:     0       ?        
www.enasha.com मा ल्यापटोप २०,००० मा पाईने!!!!?????!!!!?? नयाँ भनेको छ मैले त पत्याईन हाउ यो नयाँ नै हो भनेर, अनि यति सस्तोमा नि आउछ र भन्य ल्यापटप नी!????!!!!!!!!????!!!!!!!!!!! यति सस्तो भाको भा त किन विदेशबाट किनरे ल्यउनु बरु नेपालदेखी किनेर विदेशपो लानुपर्ला जस्तो छ त????
Read Full Discussion Thread for this article