Posted by: Deep July 21, 2007
Kalijug ----- Deep
Login in to Rate this Post:     0       ?        
Actually I meant to post this stuff in chautari, not here as a separate thread. माध्या बैनीलाई उस्ले सराप्दै गर्दा छोड्या थ्यो अनि फेरी हींजो भेट्दा सराप समुधुर मुस्कानमा नुहाएर मगमगाउँदो अभिबादन बनेछ --- बिगत सम्झिएँ र चौतारीमा बिसाउँछु भनेको छुट्टै प्रस्तुत हुन पुगेछ। प्रस्तुती कथा हैन र छुट्टै ठाँउको योग्य पनि छैन। भुल मेरो हो। क्षमा याचना सङ्गै स्वागत झैं लाग्ने मीठा शब्दहरुका लागि आभार पनि। दीप
Read Full Discussion Thread for this article