Posted by: निशान्त July 21, 2007
Kalijug ----- Deep
Login in to Rate this Post:     0       ?        
आम्बोssss! दिप्स पाट! आबो कता हरायो सोम भनेको कि भरै स्टोरिमा घुमिराको रैछन्तनि! आबो आजु मो अलिक हाइ छ कि, भरै भोलि मजाले पढेर कमेन्ट हान्छु ल? हाम्रो हाँडिगाउँको एक्टिभ ग्याङको खोक्समा तोङ्बाको ट्रिपमा के कमेन्ट लेख्नु भनेर नि हौ!
Read Full Discussion Thread for this article