Posted by: lopchanlama July 20, 2007
बिथोलिएका मनहरु
Login in to Rate this Post:     0       ?        
मरी लानु के छ र? रम्नु तिमी हाँसेर दुई मुथी श्वास रहुन्जेल न हो जिन्दजी बाच्नु तिमी गम भुलेर बगेको पानी न हो समय आउँदैन फेरी फर्केर दोश तिम्रो न मेरो हो जिउ जिन्दजी हातेमालो गरेर
Read Full Discussion Thread for this article