Posted by: Gautam B. July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
जे सुकै कुरा अर भउते काजी, तिम्लाई सर त ज्यान जाला भनिन्न ल! हाउँरी सिसले चौतारीको मिसको जागिर छोडेर तिम्ले पढाम्न थाले पनि भन्दिन ल जा! जिम्माल बूडा तिमी पनि पौडेर बस्या छौ उसो भा! धेरै पौडी नखेल बूढेशकालाँ, निमुन्या ले समाउली फेरि! (हुनत तिम्लाई समाउनी निमुन्याँलाई जिम्माल्नीले के तेसै छोड्दी हुन?!) अनि चित्रे, के मा पौडी खेल्दै हो? सबैले लेखिरा' छन् म नि लेख्दिन्छु ल जा! दाल!!
Read Full Discussion Thread for this article