Posted by: Birkhe_Maila July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाईको माथिका अनुभवहरु संघ सम्बन्धिन केहि प्रश्नहरु। अनुभव को लिस्ट संगै राख्दैछु! :) १) फुटेको म:म बन्नुका करणहरु के के हुन्? २) सरकारि काम कहिले जाना घाम भनेको के हो? ३)लभ पर्नु र लभ गर्नुमा के के फरकहरु छन्? एकै व्यक्ती संग 'गर्नु' र 'पर्नु' सम्भव छ कि छैन? ४) कमाएर खाँदा र काँचै खाँदा के के समानताहरु हुन्छन? :) ५) कविता लेख्दा सबितालाई कहाँ राख्ने गर्नुभएको छ? ६) सबितालाई देख्दा कविता लेखेको ५ बर्ष भैसकेको रहेछ, अब भन्नुहोस पाँच बर्षे बेबफाइ कसरि जन्मियो? ७) रुने अनुभव ४० बर्षको रहेछ जबकि मम पकाउने ३५ बर्षको। ममलाई प्याज काट्दा रोएको कुल बर्ष जम्मा ३५ हुन आउँछ, अब भन्नुहोस बाँकि ५ बर्ष कसरि रुनुभयो? ८) जे सुकै धोएता पनि धुने अनुभव १२ बर्षको रहेछ, भन्नुहोस जिन्दगीको लाइफमा कसैले तपाइँलाई नै धोएको कुरालाई अनुभवमा राख्ने कि नराख्ने?
Read Full Discussion Thread for this article