Posted by: Rahuldai July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
अनुभव अजबको छ, गजब को छ बिर्खे दाईको। तारेमाम्। अनुभवको एक्स्पिरेन्स त ठुलदाईको जस्तो हुनु नि, कसो? म:म: बनाउने अनुभव ३५ बर्षको। जागिर खाएर काम् न गरेको अनुभव १६ बर्षको। लभ गरेको ( परेको होइन) अनुभव २५ बर्षको। कामाएर खाएको( पकाएर होइन) अनुभव ३१ बर्षको। कबिता लेखेको- ३० बर्षको सबिता देखेको २५ बर्षको। रुने अनुभव ४० बर्षको धुने अनुभव १२ बर्षको। ( के के धुने भनेर नसोध्नु होला)। कूल, जम्मा, मजबून र टोटल् अनुभव २१४ बर्ष। तारेमाम्।
Read Full Discussion Thread for this article