Posted by: Birkhe_Maila July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
"भुँडी लाग्यो भने ठिटीहरुले फुट्या अँखाले नि हेर्दैनन्" अनुभव; एउटा नमिठो तरवार बनेर प्रहार गर्छ कहिले अनुभव, त्यसै पटक पटक बहार छर्छ कहिले अनुभव, भविष्य बिना नै कहिले वर्तमान बनिदिन्छ त्यसैले त अनुभव एउटा यस्तो आँखा बन्छ जो आफ्नो,अरुको धेरै थोरै भविष्य देख्नन सक्छ, लेख्न सक्छ अनुभव गर्न सक्छ!
Read Full Discussion Thread for this article