Posted by: world_map July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हे हे ठूली, धेरै खाको त हैन, बरू तिमीलाइ खाना फेडेक्स गर्दा गर्दै ढीलो भो चौतारी आउन। तिमीले मैले पठाको खान पायौ? चिप्लु, धेरै खा'छैन मैले, तिम्रो भाग नि खाइदेला भनेर डराको हो कि क्या हो?
Read Full Discussion Thread for this article