Posted by: NayaSadak July 20, 2007
Nepal ma Shanti k Garda Faarkela ???
Login in to Rate this Post:     0       ?        
गत महिना मेरो नेपाल यात्रामा एक राजनीतिक ब्यक्तिले भन्नुहुन्थ्यो" जनता जितेको मनस्थितिमा र सरकार हारेको मनस्थितिमा " छन। माओ का नेता हरु हामीले जे गरे पनि ठीक हुन्छ भन्ने मनस्थितिबाट हटेर नयाँ मनस्थितिमा हिंड्न थालए पछी शान्ती को सुत्राधार हुन्छ। मेरो गोरुको बह्रै टक्क को अडिन लिएर जनता, नेता र सरकार नबसी, सबैले अत्मसात गरे भने अबस्य आउछ।
Read Full Discussion Thread for this article