Posted by: Rahuldai July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हाम्रो पाठशालामा ट्रकमा भात बेच्छन्, त्यहि खाएको। त्यो ट्रकको ड्राइभरलाई डी सी पठाइ दिन्छु, ठुली, त्यतिन्जेल सम्म भोकलाई एक छिन पाछि आइजा भनेर फर्काइ देउ है। लौ गाम्लेहरु, मोहर (रुपैया)लाई डबल बनाउने गुरु मन्त्र सिक्ने भए, तलको चित्रमा ध्यान दिएर हेर्ने ज्ञान प्राप्त गर्ने। तारेमाम्।
Read Full Discussion Thread for this article