Posted by: Birkhe_Maila July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
यो रेडियो चौतारि हो। अब नेपाङ्ग्रेजीमा समाचार सुन्नुहोस। देशको अर्थतन्त्रको इकोनोमि डावाँडोल भएयता बिभिन्न बिदेशि फरेन प्रोजेक्टका योजनाहरुले नेपालमा इन्भेस्टमेन्ट गर्दै लगानि गर्ने भएका छन्। उक्त फ्याक्ट कुरा भाषणमा स्पिचको दौरान एक एम पि सांसदले बताउनुभयो। नेपालगंजबाट दाङ तर्फ स्ट्रेट सिधा गैरहेको एक यात्रुबाहक प्यासेन्जर बस आज एक्सिडेन्ट हुँदा दुर्घटनाग्रस्त हुन पुगेको समाचारको हामिलाई न्युज मार्फत प्राप्त हुन आएको छ। साम्यबादि कम्युनिस्ट नेता र सरकारको गभरमेन्ट बिच भइरहेको वर्ताको मिटिङ अन्डरस्ट्यान्डिङको सहमतिमा पुग्न नसक्दा अचानक टुङ्गिएको छ। मनसुनको बर्षातले यस बर्ष पनि राजधानि क्यापिटलमा प्रोब्लम दिएकोले समस्या उत्पन्न भएको छ। पानीको ड्रेनले निकास नपाउँदा जताततै पन्डिङ हुन गएर पोखरि जमेको समाचार प्राप्त हुन आएको छ। क्षयरोगको टिबि उन्मुलन तथा इर्याडिकेसन संस्था ले गत महिनाको लास्ट मन्थमा गरेको रिसर्च अनुशंधान अनुसार, नेपालमा बर्षेनि हुने एनुअल मृत्युदर करिब १.१५ प्रतिशतमा घटेर रिड्युस भएको छ। रेडियो चौतारिबाट समाचारको न्युज समाप्त भयो। धन्यवाद सहित थ्याङ्क्यु!
Read Full Discussion Thread for this article