Posted by: Birkhe_Maila July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हाहाहा दादा! व्यस्तताको कारणले बिजि भए पनि, आयट लिस्ट कम्तिमा एक पटकलाई वान ट्याम साझा छिरे हुन्थ्यो नि! जिन्दगीको लाइफ हो, व्यस्तताको कारणले बिजि भएको यो फस्ट टाइम पहिलो चोटि त हैन नि? कि कसो? यहाँ त व्यापक भिड छ बस्ने ठाउँ सिट पनि भेटिन्न, कहिलेकाहिँ त ह्याङ्गिङ कन्डिसनमा झुन्डेर बस्नु पर्छ, बेकारमा कपालको हेयर स्टाइल बिग्रन्छ बेला बेलाको टाइम टाइममा!
Read Full Discussion Thread for this article