Posted by: chipledhunga July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
सुर्खेतैमा सालीना बुलबुले ताल मन तरुनो सालीना ज्यान बुढो यो साल शुक्रबारे जदौ यो बिर्खेमाइलाको अनि ककस्ले खाए त तिनपाने हिजो? हुन त लमतन्न सुतिरहेका होलान् हिजो खानेहरु के जवाफ दिन्थे। अनि ककस्लाई के को धन्दा ठुलिलाई तितौराको धन्दा भने जस्तो। तिरुको सट्टा ठुलिलाई तितौरी भन्न पर्ला जस्तो छ अब। तिरु बरु साँच्चै नै हराइ बरु, महिना दिन नाघ्यो होला। ठुलि, चिनिन के त्यो फोटोमा तिमीलाई, अरुलाई पनि चिनिन। को को हुन भन न त्यसमा।
Read Full Discussion Thread for this article