Posted by: hetterika!! July 20, 2007
Login in to Rate this Post:
0
?
मेरो नि नमस्कार है! ठुली र ठुल्दाई मात्रै रचन त, कता ला हुन अरु। यसो किरकेट हेर्नु पाए हुने भन्या ठुल्दाई भरेङ सरेङ लेर कता हिन्याहुन कुन्नी, लौ न फेरी टँस्दिम एउबाजी यतातिर!