Posted by: lopchanlama July 20, 2007
बिथोलिएका मनहरु
Login in to Rate this Post:     0       ?        
कैयौ चियाँ-छियाँ भएका मनहरु अनेकौ टुक्रा-टुक्रा भएका सपनाहरु अनी हजारौं छताछुल्ल बिपनाहरु खै के भन्नु ? पुनराव्रिती यी कथाहरु रोदन भित्रको हाँसोहरु हाँसो भित्रको आशुँहरु ज्योति भित्रको अन्धाकार मधुर मुस्कान भित्रको तिरस्कार प्रगाढ निशाका बिपनाहरु प्रचन्ड सुधाका सपनाहरु पवनको सानो झोकाँले गर्लम्मा डलेका बालुवका महलहरु खै के भन्नु ? पुनराव्रिती यी कथाहरु
Read Full Discussion Thread for this article