Posted by: भउते July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ठुलीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइ सन्चैँ छौ नानी ? दुर्गी-भावी, कि त यसो मुन्नी बुइनीलाई फकाएर चौतारीमा ल्याउनु परो, हैन भने भउते देवरको मुयाँ मार्नु परो। ह्यारी, जदौ ! मलाई त काटकुट पार्न नि झ्याउ लाग्यो। सिङ्गै झ्याम झ्याम सिठ्टी लगा'र एउटा खुट्टामा समाएर लुछेको। मीठै हुने रे'छ के रे। नेप्चे, गुरुलाई नेपाल बाट के ल्याइदिने हो गुरु दक्षिना ? ठूली पछाडि यो सब्मिट अर्दा सम्म कोही छिर्यो भने ती सबैलाई नमस्ते तथा जदौ है।
Read Full Discussion Thread for this article