Posted by: Poonte July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ढल्या बराबर भनुम् न! बिसित्तै पा'रो यो मिसिन जस्तो जिन्दगीले! मिसिनै हो कि भुनेर झण्डै बिजुलीको प्वाल नेर औंला हाल्न गा'थिम, पावर आउला कि भुनेर। ठहरै हुन्थो क्यार, धोबिनीको च्यात्त्या पेटिकोटले बेरेर नतानिदेको भए। सुईईईईईईईईईईईईईय! गुट नईट!
Read Full Discussion Thread for this article