Posted by: Birkhe_Maila July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
बजिया कुलंङगारहरु, कि त तेसै खालि छाड्छन क्यारुम क्यारुम हुने गरि कि त काममा च्यापेर राख्छन असत्तिहरु! के को नुन खा कुखुरा जस्तो हुनु नि चिप्ले, हाउँरो भान्जाको कुरो सुनेनौ, बजियालाई आजै शुक्रबार लाओ रे, सुनाको होला नि हामिलाई भाउते किना भाउन्या नि?
Read Full Discussion Thread for this article