Posted by: world_map July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ए! म बिजी भएर आउन ढिला भो, दाने नि गैसकेछ। चिप्ले र ठूलीले दाऽऽऽमी फोटू टाँसेछन् नि आ-आफ्नो! आज राहुलदाइ आउनु भएन नि, टिरेन छुट्यो कि पिलेन छुट्यो? तारेमाम्!
Read Full Discussion Thread for this article