Posted by: Yahoooooo July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
जिम्बाल बुढाको कुरो हेर्दा र ठुली पनि सहमत भएको देख्दा तलका मध्ये कुनै हुन्छन् कि जस्तो छ । के छ ठुलीको बिचार ? कोहि छुटेकि ??? १) हरितालिके जस्तो चाहिँ हुनु पर्ने। २) मदनवा जस्तो देहाति भाषा बोल्न सक्ने हुनु पर्ने। ३) चिप्ले जस्तो; जस्तो भन्यो त्यस्तै फोटो टाँस्न सक्नु पर्ने। ४) चित्रे जस्तो सबै कुरा बुझ्न सक्ने हुनु पर्ने। दाने त लिस्टैमा छैन नि ??
Read Full Discussion Thread for this article