Posted by: Yahoooooo July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
यतातिर सबै ठिकै छ चित्रे । हिजोसम्म पानी परेर हैरान थियो आज फेरि घाम लाग्या छ । के भन्या ठुलीले झ्याइपार्न गतिलो केटो चाहियो रे ? यतिबिधि चौतारीका लड्काहरु ठुली भनेपछि मरिहत्ते गर्छन् । हैन कस्तो चाहिएको हो ? बायोडाटापनि खुलाउनु पर्यो लौ । तिम्रो इमेलले मात्रै भएन ।
Read Full Discussion Thread for this article