Posted by: भउते July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
थुल्ननी, मलाई बहुला कुकुरले टोक्या छ र अरु केटाहरुको फुन नम्बर तिमीलाई दिन्छु? लु गाम्ले हो। यसो २-४ गास ढिँडो टिप्ने बेला भे'र चौतारीमा च्या'को। म त अब लागेँ आफ्नै मेलो जोत्न तिर।
Read Full Discussion Thread for this article