Posted by: world_map July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हा हा! जिम्मी बूढाले गज्जबको गीत लेखेछन्, मेरो र भौतेको नाममा! धनियाँको पात! साँच्चि तितौरी कता गई अचेल? वि आर मिस्सिङ् यू तिरू! कम ब्याक सून! म्याड भैयाले ठूलीलाइ फून गरेको रे? अनि कविता नि सुनायो भ्वाइस मेलमा? भौते र चिप्ले के छ?
Read Full Discussion Thread for this article