Posted by: uptowngal July 19, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
राहुल तारेमाम। मैले अगिनै चिया म म:म चोपेर खाइ सके। चिप्लु के छ। उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बिहान बिहान देखी क्या कबिता फुर्ने को यो चिप्लुलाई। पहिले पहिले म दीप ज्यो ले मलाई कबिता लेख्न सिकाउनु हुन्त्यो। आज भोली दीप ज्यो कता जानुभो कता। अब देखी चिप्लु सँग कबित लेख्न सिक्न आउनु पर्ला जस्तो छ नि।
Read Full Discussion Thread for this article