Posted by: hetterika!! July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हैन आज त बुधबार हैन र भन्या, चौतारीआँ मेला लायो क्या हो, जम्मै बोतल का कुरा गर्चन। अब सप्पै सुरु भैसक्या हो भने म मात्रै के कम, खब सुरु हुने हो! टिरेन छुट्ने बेलाँ आफ्नो कम्पुटरको भित्तो ढकढक्याका रचन, देखिएन। बेल्कातिर अड्डाँ भेट होला नि त! मास्टर्नी दिदी, नेप्ची-भावी, विसे,भउते, पूण्टे दाइ, सब्लाई चियर्स है त!
Read Full Discussion Thread for this article