Posted by: Nepalki_chori July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हा हा मिस सिस, मेरो सङत् गर्नुस एक् हप्ता मा गिलास रित्याउन सक्नुभएनछ भने सङत् फिर्ता ल हस हस अर्को नि राम्रो राम्रो गाना सुनाउंदै जानुस, मेरो च्वाइस् त तपाईलाइ राम्रै संग था छ के रे भौते ले क्या लाग्ने गरी अंध्यारोमा गोली हानेको सांचै रित्तो गिलास् पो छ त
Read Full Discussion Thread for this article