Posted by: hetterika!! July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा फालिदिन्छु आफुलाई दिनहरुको माझमा गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी
Read Full Discussion Thread for this article