Posted by: chipledhunga July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आज भोली हरेक साँझ रक्सिन थालेछ जिन्दगी देखी जिन्दगी अत्तिन थालेछ मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ हाँसेर पिएँ नाचेर पिएँ पिउँदिन पिउँदिन भन्दै पिएँ आज भोली हरेक साँझ मात्तिन थालेछ जिन्दगीदेखी जिन्दगी आत्तिन थालेछ रहरै रहरमा पिएँ विवश भएर पिएँ सुखमा पिएँ दु:खमा पिएँ एकान्तमा कहिले काही रुँदै पिएँ
Read Full Discussion Thread for this article