Posted by: Birkhe_Maila July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
माछा पानीमा पौडिए सरि नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरि पनि तर कुनै न कुनै बहाना चाहियो किरिया हाल्यो आज भोलिपल्ट उहि मति जिन्दगीको रफ्तार यहि हो यहि गति दुईदिनको जिनदगानी जसो तसो जिउनै पर्यो एक्लै त व्यवस्था गरियो भने जमघटमा त झन पिउनै पर्यो
Read Full Discussion Thread for this article