Posted by: Nepalki_chori July 18, 2007
Login in to Rate this Post:
0
?
मेरा सबै रात अब मात हरु भए
जिन्दगी नै नबुझ्ने बात हरु भए
आफै लाई राखने एहां कुनै ठाउं भएन
सबै बास बेहोशिका बारात् हरु भए
जदौ !!!